Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


प्रदेश–३ प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरी सदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ । मंगलबारै बसेको प्रदेशसभाको पहिलो बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नम्बर–३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिए…