Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सरकारी मापदन्ड लागू नगरे निजी विद्यालयहरुको अनुमति रद्द गर्ने चेतावनी

काठमाडौं, चैत ४ । विद्यालय क्षेत्रलाई व्यवस्थित गर्नका लागि अघि सारेको मापदन्ड पूरा नगरे निजी विद्यालयहरुको अनुमति रद्द गर्ने चेतावनी शिक्षा मन्त्रालयका अधिकारीहरुले दिएका छन् ।शिक्षा पत्रकार सञ्जालले विहीबार राजधानीमा गरेको कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बैकुण्ठ दवाडीले मापदन्ड लागू नगरे विद्यालय बन्द गरिने बताए ।कार्यक्रममा निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भूकम्पले तहननहस बनाएको…