सेनाको राष्ट्रिय सेवा दलले ५०औं वार्षिकोत्सव मनायो • Image Khabar Image Khabar


सेनाको राष्ट्रिय सेवा दलले ५०औं वार्षिकोत्सव मनायो


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०८:४१

सेनाको राष्ट्रिय सेवा दलले ५०औं वार्षिकोत्सव मनायो

काठमाडौं, चैत ३ । नेपाली सेनाअन्तर्गत् राष्ट्रिय सेवा दलले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ ।

यसै अवसरमा सेवा दलले बुधबार राजधानीमा हालै बाँके र नवलपरासीमा विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि गरेको तालिममा सहभागीहरुलाई दज्र्यानी चिन्न प्रदान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री भीम रावलले उनीहरुलाई दज्र्यानी चिन्न प्रदान गरेका हुन् ।

सेवा दलले वि.सं. २०२२ देखि विभिन्न विद्यालयका विद्यार्थीहरुको क्षमता अभिबृद्धि तथा दक्ष जनशक्ति उत्पादनका लागि तालिम सन्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्