१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


यस्ता छन् नेपाल र चीनबीच भएका १० वटा सम्झौता

काठमाडौं, चैत ८ । नेपाल र चीनबीच पारवहन व्यापारसहित १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ संसद् भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्वाङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौताका विभिन्न तहमा हस्ताक्षर भएको हो । नेपाल र चीनले पारवहन सम्झौता गरेका छन् । सम्झौतापत्रमा नेपालका…