२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


‘लोकसेवा परीक्षा अब नयाँ प्रणालीअनुसार’

काठमाडौं, चैत ११ । लोकसेवा आयोगले अहिलेसम्म लिने गरिएको परीक्षा परम्परागत् भएको भन्दै ज्ञानमामात्रै आधारित नभइ नेतृत्व क्षमता र सिर्जनशीलतालगायतका गुणहरुहरुकोसमेत परीक्षण हुने गरी परीक्षा लिने तयारी भइरहेको जनाएको छ । आयोगमा पदाधिकारी नियुक्तिको एक वर्ष पुगेको अवसरमा विहीबार राजधानीमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले आगामी वर्ष लिइने सहसचिव नियुक्तिको परीक्षा नयाँ प्रणालीअनुसार हुने…