२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


पोखरामा दिउँसै अँध्यारो, भीषण असिना पानी (भिडियोसहित)

प्रदीप पौडेल पोखरा, चैत १५ । पोखरामा सोमबार दिउँसो भीषण असिना पानी परेको छ ।सोमबार दिउँसो साढे एक बजेदेखि परेको असिना पानीले पोखरासहित कास्की जिल्लाकै जनजीवन प्रभावित भएको छ । असिना पानी परेपछि पोखरामा दिउँसै अँध्यारो भएको थियो ।खराब मौसमका कारण दुई दिनयता सन्चालन हुन नसकेको हवाई सेवा सोमबार बिहान सुचारु भएपनि असिना पानी परेपछि…