९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


गुगलविरुद्ध सडकमा उत्रिए इटहरीबासी


0
Shares

सुनसरी, चैत १२ । चर्चित सर्च इन्जिन गुगलले सगरमाथालाई चीनतर्फ पारेको भन्दै सुनसरीको इटहरीमा शुक्रबार विरोध प्रर्दशन भएको छ ।

गुगलको विरोध प्रर्दशनमा स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुकोसमेत सहभागिता रहेको थियो ।

गुगलविरुद्ध लेखिएका प्लेकार्ड बोकेको र्‍यालीले सहरका विभिन्न भागको परिक्रमा गरेको थियो ।