
कन्चनपुर, चैत १३ । जग्गाको माग गर्दै आन्दोलनरत् मजदुरहरुले महेन्द्रनगरको सालघारीमा जग्गा अतिक्रमण गरी घर–टहरा निर्माण गरेका छन् ।
नगर विकास समितिले यसअघि नै प्रतिपरिवार १० धुरकादरले जग्गा दिने निर्णय गरेपनि जग्गा नपाएको भन्दै मजदुरहरुले सालघारीमा जग्गा अतिक्रमण गरी घर–टहरा बनाएका हुन् ।
उनीहरुले मजदुरका नाममा गैरमजदुरलाई जग्गा दिएको भन्दै आक्रोशसमेत पोखेका छन् ।
प्रतिक्रिया दिनुहोस्