२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


पूर्वाञ्चलबाट २१ सय बढी विद्यार्थीले एसएलसी दिन नपाउने

धनकुटा, चैत १७ । पूर्वाञ्चलबाट यो वर्ष २ हजार १ सय ५७ विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । बिहीबारबाट सुरु हुने एलएलसी परीक्षामा ७० प्रतिशत हाजिर नपुगेका र कक्षा १० मा भर्ना भए पनि परीक्षा फर्म नभरेका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित हुन लागेका हुन् । पूर्वाञ्चलबाट सबैभन्दा बढी मोरङका ४ सय…