२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


बाँकेमा आगलागी, ७ घर जलेर नस्ट

नेपालगन्ज, चैत २५ । बाँकेको खासकुश्मा गाउँ विकास समिति वडा नम्बर–१ कुसुममा भीषण आगलागी भएको छ ।विहीबार दिउँसो पौने २ बजे स्थानीय दिनेश बानियाँको घरबाट सल्केको आगो तीन घन्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट बजारका ७ ओटा घर जलेर नस्ट भएका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र नेपालगन्ज नगरपालिकाको दमकलको सहायतमा आगो नियन्त्रणमा…