२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


बस दुर्घटना हुँदा एकको मृत्यु ५५ जना घाइते

गौशाला, चैत २९ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । मृत्यु हुनेमा थर, वतन नखुलेको तर हातमा दीपेन्द्र एन्ड बाचिया ट्याटु लेखिएको, गोरो वर्णको अन्दाजी वर्ष २४/२५ को युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए…