पोखरा, वैशाख ३ । विना अक्सिजन भू–समाधिमा बसेका सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको आज समाधी पुरा भएको छ । ८ दिनसम्म समाधीमा लिन भएका बाबा आज बिहान ९ बजेर ३५ मिनेटमा समाधीबाट बाहिर आएका हुन् । समाधीबाट बाहिर आउँदा अचेत अवस्थामा रहेका बाबाको अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । भू–समाधिमा बस्नुअघि…