Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई थप दश दिन हिरासतमै राखिने

नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो सीआईबीको हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन र दश दिन गरी म्याद थप गरेकोमा आज थप दश दिन म्याद दिएको हो । उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय मागेकोमा अदालतले दश दिन समय दिएको हो । गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो…