बुद्धको मूर्तिसहित चारजना समातिए • Image Khabar Image Khabar


बुद्धको मूर्तिसहित चारजना समातिए


Imagekhabar
५ फाल्गुन २०७३, बिहीबार १७:२६

बुद्धको मूर्तिसहित चारजना समातिए

अवैधरुपमा ओसार–पसार तथा बिक्री–वितरण गर्न लागेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको कागेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका अर्जुन मगर, रामशरण मगर, चितवनका काले गुरूङ र इन्दु गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट बुद्धको एउटा मूर्ति र वन्यजन्तुका अंग बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्