२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ


0
Shares

कतार एअरवेजको उडानबाट काठमाडौं–दोहा हुँदै जर्मनी जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मंगलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

राईले आफ्नो हातेझोलामा किताबभित्र लुकाइ–छिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्नेक्रममा उक्त मुद्रा फेलापरेको प्रहरीले जनाएको छ । रासस