प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार नचिनेका दुई जना मानिसले चलाएको गोली लागेर स्कुटरमा रहेका काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् । खुट्टामा गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । गोली हान्ने व्यक्तिको खोजी भइरहेको र शंकास्पद पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि, काठमाडौंको नयाँ बानेश्वरमै नचिनेको मान्छेले…