Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


दुई महिलाको हत्यामा संलग्न सन्त समातिए

गत बिहीबार अभियुक्त रानाले भीमबस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । झन्डै एक साता लामो अनुसन्धानपछि प्रहरी निरीक्षक रोकाया नेतृत्वको…