बलात्कारीलाई ८ वर्ष कैद • Image Khabar Image Khabar


बलात्कारीलाई ८ वर्ष कैद


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार १९:३६

बलात्कारीलाई ८ वर्ष कैद

जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको ३ (२) बमोजिम लिम्बूलाई ८ वर्ष कैद र रु २५ हजार पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

१३ वर्षीया एक बालिकालाई २०७३ साल चैत २६ गते बलात्कार गरेको आरोपमा लिम्बूलाई प्रहरीले गत वैशाख २ गते पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्