Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


६ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की ६ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के भयो भनेर सोधपुछ गरेपछिमात्र बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् । घटनालगत्तै बुधबार…