Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


स्वघोषित ‘भोलेबाबा’ का अनेक कर्तुतः उपचारका नाममा यौनदुर्व्यवहार (भिडियो)

आफूलाई मन परेका किशोरी र महिलालाई रोग निको पार्ने भन्दै १५ दिनसम्म आफैंसँग राख्ने गरेको खुलासा भएको हो । आफूले भनेको नमान्ने किशोरी र महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने र सामाजिक बेइज्जत गराउने कैलालीको घोडाघोडी नगरपालिका–५ का रामबहादुर चौधरीले आफ्नो पार्वती बनाएर सुख्खडकी एक युवतीलाई समेत राखेको खुलासा भएको छ । उनै युवतीमार्फत् रामबहादुरले…