Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


मेयरलाई धम्की दिदैं आएका दुईजना पक्राउ

पक्राउ पर्नेहरुमा रौतहटको कथरिया नगरपालिकाका २५ वर्षीय मोहम्मद समसु आलम र राजपुर नगरपालिकाका ४५ वर्षीय जुल्फिकार शेख रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो । उनीहरुले मेयर यादवलाई फोनबाट धम्की दिँदै आएको प्रहरीले जनाएको छ ।