Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


विद्युत चोरीको आरोपमा सरकारी कर्मचारीसहित १० जना पक्राउ

बिजुली चोरी गरेको आरोपमा जिल्ला वन कार्यालय रौतहटका एक वनपालेसहित फरक स्थानबाट दश जना पक्राउ परेका छन् । जिल्ला वन कार्यालय रौतहटको सिम्री ईलाका वन कार्यालय रौतहटको आवासमा विद्युत चोरी गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले वनपाले पुर्ण बहादुर माझीलाई पक्राउ गरेका छ । सो कार्यालयका प्रमुख फरेष्टर विमलप्रसाद चौधरी भने फरार छन् ।…