
पौडेललाई आक्रमण गर्ने को हुन् भन्ने खुलेको छैन । निवासमै सुतिरहेको अवस्थामा गाउँपालिका वडा नम्बर ९ पोकलीबाट आएको बताउने चार जनाले मुङ्ग्रोले हानेका पौडेलले जानकारी दिए ।
घाईते पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलीखुट्टामा गहिरो चोट लागेको छ ।
पौडेललाई उपचारका लागि काठमाडौं ल्याइने लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिइन् ।
प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्