Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

वि.सं. २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी शुक्रबार जेल चलान गरेको हो । बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरको फैसलाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौंको शान्तिनगरबाट पक्राउ गरेको हो । कुशवाहलाई…