डा. यादवविरुद्ध मुद्दा दायर • Image Khabar Image Khabar


डा. यादवविरुद्ध मुद्दा दायर


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १९:५५

डा. यादवविरुद्ध मुद्दा दायर

आयोगकाअनुसार निमित्त निर्देशक डा. यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत् विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि रु ३७ हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले बिगो असुल गरी चार महिना कैद सजाय माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्