भैरहवा, जेठ ३ । भारतबाट अवैध रुपमा नेपाल ल्याईंदै गरेको १ लाख ५० हजार रुपैयाँ बराबरको खुकुरा रुपन्देहीमा बरामद भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पटखौलीबाट बोइलर कुखुरा बरामद भएको छ । सशस्त्र राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीका प्रहरी नायव उपरीक्षक श्रीराम कुँवरको नेतृत्वमा रहेको टोलीले ५ क्विन्टल कुखुरा बरामद गरेको…