कञ्चनपुर, जेठ १३ । कञ्चनपुरको महेन्द्रनगर बजारस्थित फर्निचर उद्योगको निर्माणाधीन भवनमा बम विस्फोट भएको छ । नगर विकास समितिको जग्गा लिजमा लिएर सन्तोष सुनारले सञ्चालन गर्दै आएको ‘श्री देवस्वामी तथा फर्निचर उद्योग’को निर्माणाधीन भवनमा आज बिहान अज्ञात समूहले विस्फोट गराएको हो । बिहान करिब ४ बजे विस्फोष्ट भएको र भवनको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी…