अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि विभागले सोमबार उनीहरुलाई राजधानी ल्याइ थप अनुसन्धान थालेको हो । साढे ३३ किलो सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोली, प्रहरी र अदालतसमेतको अनुसन्धान र बयान सकाएका तीनैजनालाई सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीहरुलाई…