Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सलमान खानलाई नेपाल ल्याउने भन्दै रकम असुलेका सिमान्त गुरुङ पक्राउ

काठमाडौं, असार २९ । भारतीय फिल्म स्टार सलमान खानलगायतका कलाकारहरुलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुलेका सिमान्त गुरुङ पक्राउ परेका छन् । ओडिसी इन्टरटेनमेन्ट प्रालिको नाममा गुरुङको समूहले करिब ४ करोड रुपैयाँ रकम उठाएको थियो । तर, अभिनेता सलमान खानलाई नेपाल ल्याउन असफल भएपनि सो समूहले सर्वसाधारणले टिकटबापत तिरेको रकम फिर्ता गरेको छैन ।…