Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


प्रेमीसँग मिलेर पतिको हत्या

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ८ । कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या गरेको अर्को घटना बाहिर आएको छ । भजनी नगरपालिका—९, भुरुवाका २६ वर्षीया गीता राजीले २० वर्षीय प्रेमी दिलीप राजीसँग मिलेर आफ्नै पति नन्दु राजीको हत्या गरेको घटना सार्वजनिक भएको हो । नन्दु यही साउन ४ गतेदेखि सम्पर्कविहीन भएका थिए । त्यसबारेमा जानकारी पाएपछि…