Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


यस्तो थियो टीकापुर घटना

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २२ । साढे तीन वर्षअघि कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई धेरैले बिर्सन सकेका छैनन् । संघीयतामा थरुहट प्रदेशको माग गर्दै चर्किएको आन्दोलनले हिंसाको रुप लिंदा एसपीसहित सात सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । संविधानसभाबाट संविधान जारी गर्ने तयारी अघि बढिरहेका बेला २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा…