ओखलढुंगा, वैशाख ३१ । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । युवतीलाई बलात्कार गरेर गत चैत ७ गतेदेखि फरार वडा सदस्य श्रेष्ठलाई हर्कपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । वडा सदस्य श्रेष्ठले नर्मदेश्वरमा सञ्चालन गरेको…