Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पाँचथर सामूहिक हत्याकान्डमा प्रयोग भएको खुकुरी फेला

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको ज्यान जानेगरी गरिएको हत्यामा प्रयोग भएको हतियार फेलापरेको छ । मृतक बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ–७, लिम्बा लुमाङ्दिननजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । माखिमको शव पनि मिक्लाजुङ–७, लुमाङ्दिनमा रुखमा झुन्डिएको अवस्थामा…