Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


७ करोड ६७ लाख नक्कली भारुसहित ६ जना पक्राउ, प्रफुल्ल मुद्रामा देखिए युनुस अन्सारी (भिडियो)

गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारु बरामद भएको छ । विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको टोलीले ७ करोेड ६७ लाखभन्दा बढी भारुसहित तीनजना पाकिस्तानी र तीनजना नेपालीलाई नियन्त्रणमा लिएको हो । पटक–पटक मुद्रा अपचलनमा जेल पुगेका नेपाली नागरिक युनुस अन्सारीसहित…