Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


भरुवा बन्दुकसहित दुई जना पक्राउ

चितवन, जेठ १२ । चितवनमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२९, ईन्द्रेणी सामुदायिक वनभित्र माटोमुनी लुकाई राखेको अवस्थामा प्रहरीले तीन थान भरुवा बन्दुकसहित भरतपुर निवासी ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सुर्य बहादुर चेपाङलाई पक्रिएको हो । पक्राउ परेका गुरुङ र चेपाङकै समूहका सुकबहादुर चेपाङ भने गत शुक्रबार आफैंले बोकेको…