Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आफ्नै आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

भोजपुर, जेठ १४ । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सम्झनाले बच्चालाई अचानोमा राखेर दुई…