काठमाडौं, जेठ २४ । मानव तस्करीको आरोप लागेका नेपाली चलचित्रका नायक सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीलाई अनुरोध गरेको छ । विगत १० महिनादेखि फरार सूचीमा रहेका उनलाई नेपाल प्रहरीको अनुरोधमा गत अप्रिल २५ मा इन्टरपोलले ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो । हामीसित कुरा गर्दै प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलले गौतमलाई पक्राउ गर्न…