गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ ३० । काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहमा आश्रय लिएका बालबालिकामाथि ज्यादती गरेको आरोपमा पक्राउ परेकी सन्चालक निर्मला घिमिरेको मुद्दा प्रहरीले अदालतमा दर्ता गराएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐनको कसुरबमोजिमको सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको हो । ऐश्वर्य बालगृहकी सन्चालक निर्मला घिमिरेविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता…