Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दुई लाख घुस रकमसहित दुई कर्मचारी फन्दामा

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असार १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले बिहीबार घुस रकमसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेन्द्रनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तव र इन्जिनियर गृष्मा ठगुन्ना छन् । सेवाग्राहीबाट घुसवापत लिएको दुई लाख रुपैयाँ कार्यालय प्रमुख श्रीवास्तवको निवासस्थित भान्छामा चामलको बोराभित्र लुकाएको…