Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अवैध बालगृह संचालकहरु धमाधम पक्राउ, भक्तपुरबाट ९ बालबालिकाको उद्धार(भिडियो)

-गृष्मा राजभण्डारी, उत्तम मानन्धर र सुन्दर गुरुङ(ईमेज) काठमाडौं । काठमाडौंको ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिकाहरु आफ्नो घर फर्किन नपाउँदै भक्तपुर जिल्लाको सौडल महिला समाज संस्थाबाट बुधबार नौं जना बालबालिकालाई उद्धार गरिएको छ । त्यतिमात्र होइन बालबालिका ओसार–पसार गर्ने व्यक्ति पनि पक्राउ परेका छन् । भक्तपुर ताथलीको डाँडामा रहेको सानो टहरा अनि टहराभित्र टांगिएको धुलाम्मे बालगृहको…