काठमाडौं, असार ६ । काठमाडौंको जोरपाटीस्थित समता अस्पतालमा कार्यरत रामेछापकी विमला तामाङको मृत्युका विषयमा तीन जना महिलामाथि अनुसन्धान थालिएको छ । प्रहरी परिसर टेकुले आज उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दासहितको फाइल काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ । मृतक विमला तामाङको खल्तीमा भेटिएको सुसाइड नोटमा नाम उल्लेख गरिएकी तीनजना विरुद्ध मुद्दा दायर गरिएको हो ।…