Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


लागूऔषधको तस्करी बढ्यो, दुव्र्यसनमा लागेका युवाहरु मुख्य चुनौती(भिडियो)

-प्रकाश मैनाली/ईमेज सर्लाही । पछिल्लो समय सर्लाहीमा लागूऔषधको तस्करी अस्वाभाविक रुपमा  बढेको देखिएको छ । प्रतिबन्धित लागूपदार्थ खुला नाका हुँदै भित्रिने क्रम बढेपछि प्रहरीले पनि चेकजाँचमा कडाइ गर्न थालेको छ । मानव स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने किसिमका लागूपदार्थलाई ओसारपसारमा प्रतिबन्ध लगाइए पनि सर्लाहीमा यसको कारोबार बढेको छ । सर्लाही प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा…