काठमाडौं, असोज ९ । कृषि विकास बैंकको सफ्टवेर ‘ह्याक’ गरेर रकम निकालिएको घटनामा संलग्न एजेन्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा संलग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँचजना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल…