सागर महत (इमेज) अर्घाखाँची, कात्तिक ३ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सुन चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको पश्चिम बंगाल घर भइ हाल सन्धिखर्कमा बस्दै आएका २९ वर्षीय श्रीमन्त्र मन्डललाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । चार लाख ६५ हजार रुपैयाँ बराबरका सुनका गरगहना शनिबार राति पसलबाटै चोरी गरेको…