Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


फिरौती माग्ने चार पक्राउ

धनगढी, मंसिर ५ । कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ  गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बिहीबार जनाएको छ । राति गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी…