गृष्मा राजभण्डारी र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असार १९ । काठमाडौंमा सडकलाई आश्रय बनाएर बसेका तथा विभिन्न दुर्व्यसनीमा फसेका बालबालिकाहरुको उद्धार अभियान फेरि सुरु गरिएको छ । अभियानकै कारण सडक बालबालिकाको संख्यामा ठूलो कमी आएको उद्धारमा सक्रिय बालबालिका खोजतलास समन्वय केन्द्रको दाबी छ । काठमाडौंको कमलादीमा कुनैबेला राजा वीरेन्द्रको नाममा रहेको एक भवन पछिल्लो समय…