Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


रक्सीको नशामा मलाई आफ्नै बाबुले पटक पटक बलात्कार गरेः बलात्कृत किशोरीको वेदना

काठमाडौं । २०७२ असारको महिना थियो । घरभन्दा टाढा हामीले खेत कमाएका थियौं । त्यो दिन रोपाई गर्न गएका हामी राति त्यही गोठमा सुत्यौं । आमा बिमारी भएकाले बुबा र म मात्रै गएका थियौं । म एकातिर भुईमा सुते । बुबा अर्कोतिरको भूईमा सुत्ने ओछ्यान लगाइएको थियो । म त सुतिसकेको थिए । बुबाले राति…