बिराज रोस्यारा (इमेज) कैलाली, असार ११ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् प्रहरी निरीक्षक र एकजना कानुन व्यवसायी ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले बिहीबार कैलालीमा कार्यरत् प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कैलालीका कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई पक्राउ गरेको हो । अख्तियार कञ्चनपुरका सूचना…