काभ्रे, असार ५ । नेपाली सेनाको मान्छे हुँ भन्दै ठगी गर्ने एउटा गिरोहलाई काभ्रे प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका– ४ का केवल राई सुनार, सोही वडाका भीम महाजु, वडानम्बर ५ का रामबहादुर तामाङ र तनहुँ जिल्ला मेरलुङ गाविस ४ का अमर अधिकारी रहेका छन् ।उनीहरुले धुलिखेल नगरपालिकका चन्द्रकुमार लामाबाट…