Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


पाँचथान भरुवा बन्दुकसहित ६ जना समातिए

बागलुङ, जेठ २९ । बागलुङको ताराखोला गाउँपालिकाबाट अवैध हतियारसहित ६ जना पक्राउ परेका छन् । हातहतियार लुकाइराखेको भन्ने सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले ताराखोला गाउँपालिका—१ बाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ताराखोला—१ का चित्रराज कँडेल, थमबहादुर घर्ती, टंकबहादुर रोका, होमबहादुर रोका, खिमानन्द कँडेल र बमबहादुर घर्ती रहेका छन्…